साढे चार अर्ब रूपैयाँको आइपिओ पाइपलाइनमा

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले केही दिनअघि सर्वसाधारणलाई ६६ लाख कित्ता सेयर बिक्री गर्‍यो। करिब १८ लाखले आवेदन गरेकामा झण्डै ६ लाखले उक्त कम्पनीको सेयर हात पारे। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जारी गरेको २९ लाख कित्ता सेयर केही दिनमा बाँडफाट हुँदैछ। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ पद्धतिमा सेयर जारी गर्न अन्तिम तयारी गरेको छ। पछिल्लो समयमा विभिन्न … Continue reading साढे चार अर्ब रूपैयाँको आइपिओ पाइपलाइनमा